एनआरएन युकेको टोलीले प्रधानमन्त्री ओलीलाई भेट्ने

लण्डन । वेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसंग गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले भेट गर्ने भएको छ । गैरआवासीय नेपालीसंघ युकेका अध्यक्ष योग कुमार फगामीका अनुसार संघले गैरआवासीय नेपालीहरुको नागरिकता, नेपालमा लगानीका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न लागेको हो । भेटघाट मंगलवार विहान नेपाली दूतावास लण्डनमा हुने वताएको छ । अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा जाने … Continue reading एनआरएन युकेको टोलीले प्रधानमन्त्री ओलीलाई भेट्ने